बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन बैठक जेठ ११ गतेका लागि आह्वान गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको वर्षे अधिवेशन (बजेट अधिवेशन) जेठ ११ … पूरा पढ्नुहोस् »

मुस्ताङमा पहिलोपटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

काठमाण्डौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। यसका लागि बिहान ११ बजे मधेस प्रदेश सभा बैठक बोलाइएको छ। मधेस प्रदेश सरकारमा सहभागी जनमत … पूरा पढ्नुहोस् »

माडीमा चेपाङका लागि ३९ घर बनाउँदै बागमती सरकार

मकवानपुर । चितवन, माडी–७ की अस्मिता प्रजा भर्खर २४ वर्ष पुगिन् । सामान्य लेखपढ गर्न जानेकी उनी ३ बच्चाकी आमासमेत हुन् । माडी–७, परेवी खोला किनारमा सानो कच्ची घरमा बस्दै … पूरा पढ्नुहोस् »

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको … पूरा पढ्नुहोस् »

वाग्मतीमा प्रशासनिक पुनर्संरचनासँगै पाँच अर्ब खर्च कटौतीको लक्ष्य

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनातर्फ ऐतिहासिक कदम चाल्दै मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संरचनात्मक सुधार, खर्च नियन्त्रण र सेवा … पूरा पढ्नुहोस् »

सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदम विरूद्ध धरानमा प्रदर्शन

काठमाण्डौं । प्रधानमन्त्री बालेन साहको निर्देशनमा काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाइएको घटनाको विरोधमा धरानमा शनिबार प्रदर्शन भएको छ। अघिल्लो शनिबारदेखि बस्ती प्रवेश गराइएको डोजरले हालसम्म सुकुम्बासी बस्तीका १० हजारभन्दा बढीलाई … पूरा पढ्नुहोस् »

बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय, मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा सुधार

हेटौँडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन प्रक्रियामा हुने स्वास्थ्य परीक्षण कार्यलाई पूर्ण रूपमा व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विगतको एकाधिकार (सिण्डिकेट) अन्त्य गरेको छ । प्रदेश … पूरा पढ्नुहोस् »