मत दिएर निर्वाचित गरेको सांसद जनता धम्काउनलाई हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल नागरिकका सुझाव लिन र जिज्ञासा सुन्न निर्वाचन क्षेत्रमा छन् । जस अन्तर्गत स्थानीय नागरिकका समस्या सुन्ने र सुझाव लिने गरिरहेका छन् । … पूरा पढ्नुहोस् »

सुनसरीमा दुई समूहबीच भएको झडपपछि गोली चल्दा एकजनाको मृत्यु

सुनसरी । सुनसरीमा दुई समूहबीच भएको झडपपछि गोली चल्दा एकजनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई धार्मिक समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा गोली … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र … पूरा पढ्नुहोस् »

एमालेबाट बागमतीको मुख्यमन्त्री को ?,किरण थापा प्रमुख दाबेदार

हेटौंडा । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ३ बुँदे सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेपछि … पूरा पढ्नुहोस् »

बागमति प्रदेशको मुख्यमन्त्रीमा किरण थापाको चर्चा

काठमाण्डौं । बागमति प्रदेश सरकारको लागी नेकपा एमाले र नेकपाबिच ६ बुँदे सम्झौता भएपछि बागमति प्रदेश एमालेको भागमा परेकोले दुई पटक स्वास्थ्य मन्त्री भएका किरण थापा मगरले आफ्नो कार्यकालमा राम्रो … पूरा पढ्नुहोस् »

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते … पूरा पढ्नुहोस् »

मुगुको पुलुमा पहिरो, ३ वर्षीय बालकको मृत्यु

हुम्ला । मुगुको मुगुम कार्मारोङ गाउँपालिका ५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा … पूरा पढ्नुहोस् »

कर्णाली सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा( कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा … पूरा पढ्नुहोस् »

गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको बताएका छन् । मकवानपुरको चौघडास्थित नवजिवन ज्योति क्लब भवनको उद्घाटन गर्दै मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् । नेपाली कांग्रेस स्रोतका अनुसार नेकपा (एमाले( र नेपाली कांग्रेसबीच सरकार गठनका क्रममा भएको मौखिक सहमति … पूरा पढ्नुहोस् »