बागमति प्रदेशको मुख्यमन्त्रीमा किरण थापाको चर्चा

काठमाण्डौं । बागमति प्रदेश सरकारको लागी नेकपा एमाले र नेकपाबिच ६ बुँदे सम्झौता भएपछि बागमति प्रदेश एमालेको भागमा परेकोले दुई पटक स्वास्थ्य मन्त्री भएका किरण थापा मगरले आफ्नो कार्यकालमा राम्रो काम गरेकाले बागमति प्रदेशको मुख्यमन्त्रीमा चर्चा छन् । थापा जेन्जी आन्दोलन पछि पार्टिका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा बसोबास मिलाउने महेश बस्नेत पछि मुख्य ब्यक्ति किरण थापा नै थिए । थापा गत प्रदेश सभा निर्वाचनमा भक्तपुर २ (क) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभामा उम्मेवारी दिएका निर्वाचित सांसद हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *