चिताको गन्तव्य
धन कमाएर दिएन कसैले नभन्नुकेही थान मलामी किन्नु छ ।निर्जिव डङ्ग्रङ्ग लडेको शरिर जोमलामीका कांधमा सुतेरचिताको गन्तव्य हिंड्नु छधन् कमाएर दिएन कसैले नभन्नुकेही थान् मलामी किन्नु छ ।। मरनको यो … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
धन कमाएर दिएन कसैले नभन्नुकेही थान मलामी किन्नु छ ।निर्जिव डङ्ग्रङ्ग लडेको शरिर जोमलामीका कांधमा सुतेरचिताको गन्तव्य हिंड्नु छधन् कमाएर दिएन कसैले नभन्नुकेही थान् मलामी किन्नु छ ।। मरनको यो … पूरा पढ्नुहोस् »
काठमाडौँ । मंङसिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका- ३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका- १ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए। पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र … पूरा पढ्नुहोस् »
बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर … पूरा पढ्नुहोस् »
गलकोट (बागलुङ) । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपालमा एक वर्षमा सवा १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७९\८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स … पूरा पढ्नुहोस् »
काठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ‘आप्रवासी सहायता कक्ष’ सञ्चालन गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा कक्ष स्थापना गरिएको हो । जिल्लाको … पूरा पढ्नुहोस् »
रामपुर । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको … पूरा पढ्नुहोस् »
काठमाडौ । हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ। यो स्वाभाविक पनि हो। किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल … पूरा पढ्नुहोस् »
काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० … पूरा पढ्नुहोस् »
काठमाडौँ । आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले … पूरा पढ्नुहोस् »