मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घन्टामा भारी वर्षा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै सर्तक रहन आग्रह गरेको … पूरा पढ्नुहोस् »

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क … पूरा पढ्नुहोस् »

आजको मौसम : देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै भारतको उत्तरपूर्वी … पूरा पढ्नुहोस् »

शनिबार रातिदेखि देशभर फेरि भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि पुन: देशभर भीषण वर्षा हुने प्रक्षेपण गरेकाे छ । शुक्रबार तीन दिनकाे बुलेटिन सार्वजनिक गर्दै उसले आगामी केही … पूरा पढ्नुहोस् »

अझै केही दिन वर्षा हुने

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको … पूरा पढ्नुहोस् »

कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता 

जनकपुरधाम । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया … पूरा पढ्नुहोस् »

२४ घण्टामा देशभरी भारी वर्षा, कुन ठाउँमा कति वर्षा विवरण सहित ?

काठमाडौं । वर्षायाम सुरु भएसंगै गएरातिदेखी देशैभर भारी वर्षा भएको छ । अविरल भारी वर्षाका कारण देशभरमा विभिन्न ठाउँमा ठाउँमा सडक अवरुद्ध बनेका छन् भने घर डुबानमा पर्नुका साथै पहिरोमा … पूरा पढ्नुहोस् »

अविरल वर्षासँगै बाढी बस्तीमा पस्दा कैलालीमा ५०० घर प्रभावित

धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी … पूरा पढ्नुहोस् »

एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण पार्टी कार्यालय डुबानमा परेको हो । ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले … पूरा पढ्नुहोस् »

पहिरोले देशभरका १ दर्जन सडक अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डसहित १ दर्जन सडक अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »