सुशासन र सेवा प्रवाह निजामती प्रशासनको मूल दायित्व- उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दायित्व निजामती कर्मचारीको भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा … पूरा पढ्नुहोस् »