अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ । आयोगले सरकारसमक्ष … पूरा पढ्नुहोस् »

संसद्‌मा रास्वपालाई बादलको प्रश्न

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको पहिलो प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रश्नै प्रश्न तेर्‍याएका छन् । एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका … पूरा पढ्नुहोस् »

लामिछानेले सदनमा उभिएर भनेका मुख्य बुँदा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गरेका छन् । उनले २५ मिनेट समय पाए पनि करिब आधा समयमै आफ्नो सम्बोधन टुंग्याएका थिए ।सम्बोधनका क्रममा उनले भनेका … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठकमा समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उनी एमालेका उपाध्यक्षसमेत हुन् । दलको नेता छान्न बुधबार (चैत १८) मा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसको संस्थापनइतर पक्षले … पूरा पढ्नुहोस् »

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्यो देशव्यापी विरोध कार्यक्रम

काठमाण्डौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा … पूरा पढ्नुहोस् »

कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै चैत्र २३ देखि २०८३ वैशाख ५ गतेसम्म निर्वाचन समीक्षा कार्यक्रम … पूरा पढ्नुहोस् »

संस्थापनले समानुपातिक सूची तोडमोड गरेको देउवा पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेरबहादुर देउवा) पक्षको भेलाले संस्थापन पक्षले समानुपातिक सूची तोडमोड गरेर बुझाएको आरोप लगाएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित भेलामा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले … पूरा पढ्नुहोस् »