कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै चैत्र २३ देखि २०८३ वैशाख ५ गतेसम्म निर्वाचन समीक्षा कार्यक्रम … पूरा पढ्नुहोस् »

संस्थापनले समानुपातिक सूची तोडमोड गरेको देउवा पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेरबहादुर देउवा) पक्षको भेलाले संस्थापन पक्षले समानुपातिक सूची तोडमोड गरेर बुझाएको आरोप लगाएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित भेलामा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले … पूरा पढ्नुहोस् »

कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो । गत … पूरा पढ्नुहोस् »

बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ । एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले प्रहरीमा दिएको ‘भ्रुण हत्या, बलात्कार … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए … पूरा पढ्नुहोस् »

ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष … पूरा पढ्नुहोस् »

सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ – कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार … पूरा पढ्नुहोस् »

ओली–लेखक पक्राउको देशभरि सशक्त प्रतिकार गर्न अनेरास्ववियुको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको प्रतिकार गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । … पूरा पढ्नुहोस् »

ओली पक्राउको विरोधमा एमालेले तय गर्‍यो संघर्षका चार कार्यक्रम

काठमाण्डौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर … पूरा पढ्नुहोस् »