कांग्रेस अधिवेशन अन्तर्गत सभापतिको मतगणना आजै गरिने
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ … पूरा पढ्नुहोस् »

















