जमिन र विरुवाले कार्बनडाइअक्साइड सोस्न नसकेको अध्ययनको खुलासा

काठमाडौँ । दैनिक उत्सर्जन हुने कार्बनलाई अवशोषित गर्नु प्राकृतिक प्रक्रिया हो । जमिनले सतहमा रहेको कार्बन सोस्छ, रुखले वायुमण्डलमा रहेको कार्बन प्रदुषण सोस्छ र सामुद्रिक जीवहरूले पानीमा रहेको कार्बन सोस्छन् … पूरा पढ्नुहोस् »

मन्थलीका होटल भरिभराउ

मन्थली । शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिविरसम्म भ्रमणका … पूरा पढ्नुहोस् »

चाडपर्व नजिकिएसँगै रोजगारीका लागि गएकाहरु घर फर्कन थाले

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र … पूरा पढ्नुहोस् »

राहत नपाएपछि पाँच दिनदेखि भुजा खाएर बस्न बाध्य

इनरुवा। जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो … पूरा पढ्नुहोस् »

पाकेर लहलह झुलेको धान बाढीले सखाप

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी … पूरा पढ्नुहोस् »

ठकुरी आखिर को हुन् ?

ठकुरी कुनै एउटा निश्चित जात नभई सिङ्गो समुदाय हो । मल्ल, चन्द, सिंह, शाह, शाही, पाल, बम, सेन, राठौर/राथोड/राठोर, खाण्ड/खाण/खान यी बाहेक, हमाल, कल्याल, कौशिक, मेधासी, श्रेणत, वंशी, राष्कोटी, राजकोटी, … पूरा पढ्नुहोस् »

ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार

म्याग्दी । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण … पूरा पढ्नुहोस् »

बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी … पूरा पढ्नुहोस् »

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्‍यो’

ढोरपाटन । स्थानीय तह स्थापना हुनु पूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको … पूरा पढ्नुहोस् »