कांग्रेस बैठकस्थलमा शिक्षामन्त्री पन्त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको हो । यसैबीच, बैठकस्थलमा शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् । मन्त्री पन्त कांग्रेसको बैठक … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल हुन थालेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नुअघि सहमति जुटाउन मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो । आज … पूरा पढ्नुहोस् »

शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा आन्दोलनमा जान बाध्य हुनेछौं : महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति … पूरा पढ्नुहोस् »

एसईई परिक्षामा गोमाले ल्याईन् ४ जिपिए, डाक्टर बन्ने चाहना

काठमाडौं । एसइई २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी … पूरा पढ्नुहोस् »

२५ विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने केएमसी कलेज बागबजारको घोषणा

काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारले आफ्नो स्थापनाको २५औं वर्षका अवसरमा २५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ । विद्यालयले यस वर्षलाई रजत जयन्ती वर्षका रूपमा … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयकमा एसईई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय इकाइ राख्ने सहमति

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेस्तरबाटै सञ्चालन गरिने भएको छ । सिंहदरबमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति … पूरा पढ्नुहोस् »

एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । यसैबिच उत्तीर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा … पूरा पढ्नुहोस् »

एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई अध्यक्ष प्रचण्डले दिए बधाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेपछि … पूरा पढ्नुहोस् »

एसईईको मौका परीक्षा २९ साउनदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन … पूरा पढ्नुहोस् »

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को … पूरा पढ्नुहोस् »