सिटिजन्स बैंक र एकता बुक्सबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौंस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »

दलसँग संलग्न शिक्षक, प्राध्यापक, कर्मचारीका संघसंगठनलाई शिक्षा मन्त्रालयले मान्यता नदिने

काठमाण्डौं । राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका संघसंगठनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मान्यता नदिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर … पूरा पढ्नुहोस् »

कक्षा १२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उर्तिण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड सुधार) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बैठक आइतबार बसेर नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकका बजार व्यवस्थापन … पूरा पढ्नुहोस् »

आइक्यान र सिआइबीबीच आर्थिक अपराध नियन्त्रणका लागि सहकार्यको समझदारी

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि पारस्परिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार आइक्यानका … पूरा पढ्नुहोस् »

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौं । नक्कली बिल बनाएर भुक्तानी लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका ४ स्थित शिशु … पूरा पढ्नुहोस् »

एभरेष्ट स्कुलमा तिहार कार्यक्रम भव्य रूपमा सम्पन्न

भक्तपुर । एभरेष्ट स्कुलमा नेपाली सांस्कृतिक वैभवको प्रतीक तिहार पर्वको अवसरमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले तिहारलाई शिक्षासँगै संस्कार र सभ्यताको सन्देश दिने माध्यमका रूपमा मनाएको … पूरा पढ्नुहोस् »

गोल्याण ग्रुप र जेनजी सहिद परिवारबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । गोल्याण ग्रुप र जेनजी आन्दोलनका सहिद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’ को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले यही असोज २४ गते घोषणा गरेको सहिद परिवारका लागि शिक्षा … पूरा पढ्नुहोस् »

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं । कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गोरखापत्रमार्फत सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। बोर्डका … पूरा पढ्नुहोस् »

त्रिविको जमिनसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाण्डौं । अन्तरिम सरकार साँच्चै नै भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्ध छ भने शासनका हरेक विधि र प्रक्रियामा पारदर्शिता बढाउने हरसम्भव प्रयत्न गर्नुपर्छ । यद्यपि, यसका लागि प्रायः ‘गोपनीयता’का हौवा देखाएर … पूरा पढ्नुहोस् »