चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कुल : स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा
ललितपुर । ललितपुरको हरियालीयुक्त स्थान हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक … पूरा पढ्नुहोस् »











