सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते नारायणी आधारभूत विद्यालयको … पूरा पढ्नुहोस् »










