नेपाल एसबिआई मर्चेन्टले राष्ट्रिय माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामग्री

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले काठमाडौंको इन्द्रायणीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय ब्याग तथा कुर्सी वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख … पूरा पढ्नुहोस् »