टाटा मोटर्सको शोरुमलाई कला प्रदर्शनी हलमा परिणत, सिर्जनालाई प्रोत्साहन गर्दै टियागो ईभी आर्ट कार्निभल

काठमाडौं । सिप्रदी ट्रेडिङले थापाथलीस्थित टाटा मोटर्सको शोरुमलाई कला प्रदर्शनी हलमा परिणत गरेको छ । कम्पनीले आयोजना गरेको ‘टियागो ईभी इन्टर स्कुल आर्ट कार्निभल’ मा सहभागी विद्यार्थीहरूले बनाएका चित्रकलाहरू शोरुममा … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सद्वारा विद्यालयलाई स्टेशनरी खरिदको लागी सहयोग

काठमाण्डौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–२, उचडिहवास्थित श्री कालिका आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री खरिदका लागि आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

त्रिविको ५१औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले हेटौँडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि चालू शैक्षिक सत्रको लागि … पूरा पढ्नुहोस् »

टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक

काठमाडौं। काठमाडौंको मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ आयोजना गरेको छ । टेक्सस कलेजमा विद्यार्थीले तयार पारेका विभिन्न वैज्ञानिक तथा प्रविधिमुखी परियोजनाको तीनदिने प्रदर्शनी सुरु … पूरा पढ्नुहोस् »

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

ओली कुटीको ‘नक्सालाई लिएर शिक्षामन्त्री महाविर पुनको कटाक्ष

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले … पूरा पढ्नुहोस् »

टेक्सास इन्टरनेसनल कलेजमा मंसिर २४ देखि २६ सम्म ‘साइन्स एन्ड आइटी एक्जिबिसन हुँदै

काठमाडौं । मित्रपार्क, चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले मंसिर २४ देखि तीन दिनसम्म साइन्स एन्ड आईटी एक्जिबिसन आयोजना गर्ने भएको छ । मंसिर २४, २५ र २६ गते हुने ‘टेक्सास … पूरा पढ्नुहोस् »

नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »

अध्ययन भिसामा नेपाल आएर नपढ्नेमाथि अध्यागमनको विशेष निगरानी

काठमाडौं। अध्ययन भिसामा नेपाल आएर भिसा उदेश्य विपरीत बसेका विदेशी नागरिकहरूमाथि अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ । अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुन बर्जित गरेका क्रियाकलापमा … पूरा पढ्नुहोस् »