टेक्सास कलेजद्वारा कक्षा ११ का नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम
काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई लक्षित गर्दै भव्य अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम सम्पन्न गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा … पूरा पढ्नुहोस् »
















