सरकारी स्कुलमा अपेक्षित शैक्षिक गुणस्तर विकास हुन नसक्दा निजीमा विद्यार्थीको आकर्षण : शिक्षा उद्यमी श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षा उद्यमी उमेश श्रेष्ठले सार्वजनिक विद्यालयमा अपेक्षित शैक्षिक गुणस्तर विकास हुन नसक्दा विद्यार्थी र अभिभावकहरूको आकर्षण निजी विद्यालयतर्फ बढेको बताएका छन्। उनले निजी र … पूरा पढ्नुहोस् »