मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ को उपाधि सौरभ र आर्यनालाई

काठमाण्डौं । एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरेर आयोजित राष्ट्रियस्तरको मोडल प्रतियोगितामा सौरभ सिटौला र आर्यना सिंह विजेता बनेका छन्। उनीहरूले प्रतियोगिताको मुख्य उपाधिसहित नगद पुरस्कार, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय मञ्चमा … पूरा पढ्नुहोस् »