हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गोल्मा देवी आधारभुत विद्यालय धुलिखेल १ मितिनछाप काभ्रेपलान्चोकका विद्यार्थीहरुलाई सुइटर र ब्याग बितरण गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् … पूरा पढ्नुहोस् »

त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले … पूरा पढ्नुहोस् »

शिक्षा मान्छेको जीवन उज्यालो बनाउने माध्यम हो : मुख्यमन्त्री बानियाँ

काठमाडौं । मकवानपुरको बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा माननीय सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेको विशेष … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर क्षेत्रभित्र १०७ झोले विद्यालय, खारेजीको तयारी

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा फाराम खुल्यो

काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी … पूरा पढ्नुहोस् »

शैक्षिक हडतालको प्रभावः राजधानीका कतिपय विद्यालय बन्द

काठमाडौँ । सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत … पूरा पढ्नुहोस् »

आइक्यान र विश्व बैंक तथा एशियाली विकास बैंकबिच साझेदारी

काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी)–लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको … पूरा पढ्नुहोस् »

सीजी फाउन्डेसनद्वारा सञ्चालित द चाँदबाग स्कुलले मनायो वार्षिकोत्सव

काठमाडौं । चौधरी ग्रुप (सीजी) फाउन्डेसन अन्तर्गत सञ्चालित ‘द चाँदबाग स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको छ । २९ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको चाँदबागले आफ्नो ‘एनुअल डे सेलिब्रेसन गरेको हो … पूरा पढ्नुहोस् »

एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ सम्पन्न

एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ ललितपुरस्थित द प्लाजामा भव्य, मर्यादित तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ । समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा … पूरा पढ्नुहोस् »