नबिल स्वच्छ खानेपानी अभियानबाट लाखौं विद्यार्थी लाभान्वित

काठमाडौं । कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा खाजा खाने घण्टी बज्नेबित्तिकै अधिकांश विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्किन्थे । तर उनीहरूको गन्तव्य खेलमैदान हुँदैनथियो । उनीहरु पानीका तिर्खा मेट्नका लागि करिब … पूरा पढ्नुहोस् »