निजी विद्यालय खोल्न माध्यमिकको १० र आधारभूतको ५ लाख धरौटी राख्नुपर्ने
काठमाडौं । निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ । यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो । बिहीबार … पूरा पढ्नुहोस् »

















