कामना सेवा विकास बैंकद्धारा दुर्गा माविलाई दियो कुलर तथा ब्रेल पेपर

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापास्थित दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »