प्रचण्डले गरे यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या … पूरा पढ्नुहोस् »

हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी … पूरा पढ्नुहोस् »

अवरुद्ध हेटौँडा–काठमाडौँ सडक यथाशीघ्र सञ्चालनमा ल्याउन काम तीव्र

बागमती। वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै … पूरा पढ्नुहोस् »

भौतिक पूर्वाधार मन्त्रालयले भन्यो वीपी राजमार्ग दशैं अगाडि खुलाउन सकिदैन

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । रोशी खोलाले बगाएको राजमार्ग दशै अगाडी खुलाउन सक्षम नरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालय र सडक विभागको … पूरा पढ्नुहोस् »

बाढीपहिरोले अवरुद्ध राजमार्गहरु खुलाउन सरकारले सेना संलग्न गराएर अध्ययन थाल्यो

काठमाडौं । निरन्तरको बर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको राजमार्गहरु दशैंअघि खुलाउने प्रयासमा सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ । स्रोतका अनुसार बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा … पूरा पढ्नुहोस् »

सडकबारे केही अपडेट, कुन–कुन अवरुद्ध छन् ?

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ । पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुले पनि जाम रहेको अवस्था छ । चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि … पूरा पढ्नुहोस् »

सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने

काठमाडौँ । काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति … पूरा पढ्नुहोस् »

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । नेपाल … पूरा पढ्नुहोस् »

भोलि र पर्सी रात्रीकालीन बस सञ्चालन नगर्न आग्रह

काठमाडौं । राष्ट्रिय विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार बस सञ्चालनमा नगर्न आग्रह गरेको छ । असोज १० गते बिहिबारदेखि १३ गते आइतबारसम्म ठूलो पानी पर्ने भन्दै … पूरा पढ्नुहोस् »

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने

काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने … पूरा पढ्नुहोस् »