अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको … पूरा पढ्नुहोस् »

मन्त्री रानाको गाडी चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि … पूरा पढ्नुहोस् »

दोलखामा मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्यामबहादुर खत्री … पूरा पढ्नुहोस् »

सेनाबाट सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१।८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी … पूरा पढ्नुहोस् »

कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग तीस अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको छ । सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने करिब ३० … पूरा पढ्नुहोस् »

काठमाडौँ–मन्थली सडक अवरुद्ध

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा … पूरा पढ्नुहोस् »

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको … पूरा पढ्नुहोस् »

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै … पूरा पढ्नुहोस् »

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार बेलुकी ९:४७ बजे बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र … पूरा पढ्नुहोस् »

पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग आज सञ्चालनमा

कालीकोट । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग आज सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला र प्रहरीको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध सडकखण्ड खुलाइएको हो । गएराति निरन्तर वर्षा … पूरा पढ्नुहोस् »