काठमाडौं उपत्यकाबाट आज ६७ हजार जना बाहिर निस्के

काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका … पूरा पढ्नुहोस् »

जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित … पूरा पढ्नुहोस् »

धनगढीका मतदान अधिकृत भट्ट घाइते

काठमाडौँ । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका … पूरा पढ्नुहोस् »

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि आज बिहानैदेखि घर फर्कनेको दुई तथा … पूरा पढ्नुहोस् »

भोट हाल्न हेलिकाेप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको … पूरा पढ्नुहोस् »

भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौँ । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको … पूरा पढ्नुहोस् »

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन् । उनिद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप … पूरा पढ्नुहोस् »

चार महिना भित्रि नेपालमा एक लाख ३७ हजारभन्दा बढी पर्यटक भित्रीए

काठमाडौं । कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख … पूरा पढ्नुहोस् »

नौ महिनामा २५ खर्ब ६८ अर्बको अन्तर–बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैँक कारोबार भएको जनाएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको … पूरा पढ्नुहोस् »

चुनावले गाउँ बोलायो : कोटेश्वर, कलंकी र जगते नाकाबाट बाहिरिदै गरेका दृष्य हेर्नुहोस् (फोटो फिचर)

काठमाडौँ । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।