एनपीएलमा सट्टाबाजी गराउने आठ भारतीय प्रकाउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सट्टाबाजी गराउने आठ भारतीय पक्राउ परेका छन् । उनीहरूलाई एनपीएलमा सहभागी भई अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ (सट्टाबाजी) साइटबाट खेल हारजित … पूरा पढ्नुहोस् »

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले … पूरा पढ्नुहोस् »

जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष … पूरा पढ्नुहोस् »

सीआइबीले आर्थिक अपराधको छुट्टै अनुसन्धान एसएसपीको नेतृत्त्वमा गर्दै

काठमाण्डौं । नेपाल प्रहरीले मुलुकभर आर्थिक अपराध बढेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा अपराध अनुसन्धान महाशाखा गठन गरेको छ । सिआइबी मातहत रहेको महाशाखाले आर्थिक अपराधको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महाराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महाराजगञ्जका कार्यालय … पूरा पढ्नुहोस् »

१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

निष्पक्ष निर्वाचनका लगि सुरक्षा व्यवस्था चुस्त बनाउन महानिरीक्षक कार्कीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरी नियमावलीमा … पूरा पढ्नुहोस् »

आजदेखि दानबहादुर कार्कीको कमाण्डमा नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य … पूरा पढ्नुहोस् »

प्रहरी कार्यालय आगजनी र हतियार लुट्ने सातजना पक्राउ

झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । भदौ २४ गतेको घटनामा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड र प्रहरीका विभिन्न … पूरा पढ्नुहोस् »