अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका, संलग्न पाँच पक्राउ

अछाम । अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका गरिएको छ, र यस घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको … पूरा पढ्नुहोस् »

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा आफैमाथि गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी( पदका निम्ति सिफारिस भएको छ । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम … पूरा पढ्नुहोस् »

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्धको अनुसन्धान प्रहरीले १२ दिनमै

काठमाण्डौं । ठगी आरोपमा मुछिएका सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल विरुद्धको अनुसन्धान मोरङ प्रहरीले १२ दिनमै सकेको छ । अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको छ … पूरा पढ्नुहोस् »

चितवनमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा

काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् । असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन प्रहरीले जनाएको छ । घटना पुस १५ गते भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै … पूरा पढ्नुहोस् »

नबिल बैंकले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित … पूरा पढ्नुहोस् »

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बुधबार दिउँसो पक्राउ परेकी तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । मुम्बईको बान्द्रास्थित घरमा परिवारसँगै रहेका खानमाथि गए राति आक्रमण भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २:३० … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै कुटपिटको प्रयास

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै कुटपिटको प्रयास भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा … पूरा पढ्नुहोस् »

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । प्रहरी अधिकारीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तामाङलाई प्रहरी बृत्त गौशालाले पक्राउ गरेको हो । उनलाई अदालतबाट अनुमति लिएर पक्राउ गरिएको … पूरा पढ्नुहोस् »