दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किमद्वारा हिरासतमै आत्महत्याको प्रयास

काठमाडौँ । दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किम योङ ह्युनले राति हिरासतमै आत्महत्याको प्रयास गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार कानुन मन्त्रालयका एक अधिकारीले किम सियोल खतरामुक्त रहेको बताएका … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

काठमाण्डौं । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको … पूरा पढ्नुहोस् »

प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय … पूरा पढ्नुहोस् »

प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो … पूरा पढ्नुहोस् »

सट्टेबाजी खेलाएको आरोप कीर्तिपुरबाट तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कीर्तिपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई आज नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङमा नवनिर्मित भवन उद्‍घाटन

मनाङ, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ … पूरा पढ्नुहोस् »

बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले गरे प्रेमिकाको हत्या

जनकपुरधाम । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो । रेखाको … पूरा पढ्नुहोस् »

सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या

काठमाडौं । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका छन् । मोक्तानको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । … पूरा पढ्नुहोस् »

युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने बाइेडन प्रशासनको तयारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइेडन प्रशासनले युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने तयारी गरेको छ । राष्ट्रपतिका रूपमा दुई महिना पनि कार्यकाल बाँकी नरहेका बाइडेनले … पूरा पढ्नुहोस् »