ललितपुरमा दुई महिनासम्म जुलुस सभा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सोमबार (चैत ४)देखि दुई महिनासम्म लागु हुने गरी … पूरा पढ्नुहोस् »

मधेश प्रदेशलाई आईजीपी कप क्रिकेटको उपाधि

काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ । मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित … पूरा पढ्नुहोस् »

टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा … पूरा पढ्नुहोस् »

कालीकोटमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका … पूरा पढ्नुहोस् »

काठमाडौंका यी स्थानमा दुई महिनासम्म जुलुस,सभा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार (फागुन २५)देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । महाराजगन्जस्थित राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

काठमाडौंमा आज ११ सयभन्दा बढी प्रहरी परिचालन,सुरक्षाकर्मीलाई हाइ अलर्टमा

काठमाण्डौं । आइतबार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने र उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीपछि काठमाडौंमा सुरक्षाकर्मीलाई हाइ अलर्ट मा राखिएको … पूरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न खोज्दा झडप

पोखरा । पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। पोखराको लेकसाइडमा कोटिहोमका लागि भूमिपूजन गर्न लागेको मानव सेवा फाउन्डेसनलाई महानगरले रोक्न खोजेपछि तनाव उत्पन्न भएको हो। महानगरले अनुमति … पूरा पढ्नुहोस् »

प्रहरीसँग अमेरिका पठाउने ५० जना बिचौलियाको सूची

काठमाडौँ । नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका … पूरा पढ्नुहोस् »

सर्बियाको संसद्मामा विपक्षी सांसदले प्रहार गरे धुँवा निस्किने ‘स्मोक ग्रिनेड’

काठमाडौं । सर्बियाको संसद्मामा विपक्षी सांसदहरूले संसदभित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेको बीबीसीले जनाएको … पूरा पढ्नुहोस् »

अमेरिकाबाट नेपाल फर्काएका ९ नेपालीमाथि अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो । उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई … पूरा पढ्नुहोस् »