हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाण्डौं । प्रहरीले हत्या आरोपीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। आइतबार टोखामा गोली चलाएर हत्या आरोपीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। दुई वर्षअघि गोठ्ठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने सुटर गुड्डु … पूरा पढ्नुहोस् »

गोली हानेर युवकको हत्या

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका … पूरा पढ्नुहोस् »

‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

काठमाडौँ । चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो … पूरा पढ्नुहोस् »

मलद्वारमा लुकाएर उज्बेक नागरिकले ल्याए पौने ४ किलो सुन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्रााम (पौने ४ किलो) सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । … पूरा पढ्नुहोस् »

इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर जोशी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा … पूरा पढ्नुहोस् »

प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना … पूरा पढ्नुहोस् »

यौन दुराचारमा दोषी ठहरिएका बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि … पूरा पढ्नुहोस् »

ओडिसा सरकारले नेपाली छात्राको मृत्युबारे अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन

काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास … पूरा पढ्नुहोस् »

दैलेखमा सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । हत्या अभियोगमा … पूरा पढ्नुहोस् »

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

वाग्मती । सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१।८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । कारबाहीबाट … पूरा पढ्नुहोस् »