नयाँ बर्षको पहिलो दिन वाग्मतीको शिर वाग्द्वारमा स्नान गर्नेको भीड

नयाँ बर्षको सूर्याेदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका … पूरा पढ्नुहोस् »

सिसेल्स पुलिसमा जागिर लगाउने भन्दै लागत भन्दा १० गुणा बढी पैसा उठाईदै, श्रममन्त्री किसानको पनि संलग्नताको आशंका

काठमाडौँ । म झन्डै ७ बर्ष सेसेल्स भन्ने अफ़्रिकन देशको पुलिस डिपार्टमेण्टमा सुपरभाइजर पदमा काम गरेर फर्किएको एउटा नेपाली नागरिक हुं । सिसेल्सबाट फर्किएको पनि ३-४ बर्ष भईसक्यो । आफुले … पूरा पढ्नुहोस् »

विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाको ज्यान गएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरको ट्याक्टरले … पूरा पढ्नुहोस् »

२४ वर्षीया महिला माथि बलत्कार

काठमाडौँ । सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

जेलबाट छुटेपछि पनि अपराधमा संलग्न

सुरुङ्गा । कारागार (जेल)बाट छुटेकाहरु नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको … पूरा पढ्नुहोस् »

यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले … पूरा पढ्नुहोस् »

रुस हमला : युक्रेनका २० पत्रकार मारिए

काठमाडौँ । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । मारिने पत्रकारको सूची … पूरा पढ्नुहोस् »

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालियो

काठमाडौ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो … पूरा पढ्नुहोस् »

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका ८ जिल्लामा चुनावको पार्टीगत अवस्था

स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ … पूरा पढ्नुहोस् »