अदालतले १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको वि.सं २०७९ वैशाख … पूरा पढ्नुहोस् »

पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु

काठमाडौँ । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएका तेस्रो लिङ्गी … पूरा पढ्नुहोस् »

पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पाेखरा । बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश  द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

काठमाडौँ । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही … पूरा पढ्नुहोस् »

सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

काठमाडौँ । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

काठमाडौँ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी … पूरा पढ्नुहोस् »

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत

सुर्खेत । यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ । मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो … पूरा पढ्नुहोस् »

पहिराले पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको … पूरा पढ्नुहोस् »

कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या

काठमाडौं । काठमाडौँ चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा … पूरा पढ्नुहोस् »

झापामा दश महिनामा बलात्कार घटनाबाट ८६ अभियुक्त पक्राउ

काठमाडौँ । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १० … पूरा पढ्नुहोस् »