माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

काठमाडौ । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी हुनुहुन्छ । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय सभागृह काठमाडौबाट कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति … पूरा पढ्नुहोस् »

बेमेल उमेरकी युवतीसँगको सम्बन्धका कारण नर्वेका रक्षामन्त्री एनोक्सेनद्वारा राजीनामा

काठमाडौ । रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौंदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले शनिबार जानकारी गराएको छ ।एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास … पूरा पढ्नुहोस् »

राष्ट्रिय लोक दोहोरी महोत्सव’ सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन; ६७ समूहबीच प्रतिस्पर्धा हुँदै मञ्चमा गुञ्जियो पूर्वेलीदेखि देउडा गीत

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशीको … पूरा पढ्नुहोस् »

चौबीस घण्टामा थप १३ जना सङ्क्रमीत

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा … पूरा पढ्नुहोस् »

मनाइयो चैते दशैँ

काठमाडौ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् । चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा … पूरा पढ्नुहोस् »

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

काठमाडौ चैत्र २६ । संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध … पूरा पढ्नुहोस् »

प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

काभ्रेपलान्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ … पूरा पढ्नुहोस् »

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

काठमाडौ चैत्र २६ । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान … पूरा पढ्नुहोस् »

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

झापा । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा … पूरा पढ्नुहोस् »