सेनाले बरामद गर्‍यो ९७ नाल हतियार

काठमाडौं । नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ । त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको … पूरा पढ्नुहोस् »

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालय र कारागार तोडफोड तथा आगजनी गरेर फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान … पूरा पढ्नुहोस् »

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई … पूरा पढ्नुहोस् »

रामेछाप कारागारबाट भाग्न खोज्ने दुई कैदीको गोली लागेर मृत्यु

काठमाडौं । जिल्ला कारागार रामेछापबाट भाग्न खोज्ने दुईजना कैदीको गोली लागेर मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जेल ब्रेक गरेर भाग्न खोज्ने कैदीलाई बाहिर निस्कन नदिन … पूरा पढ्नुहोस् »

मधेशका तीनवटा जेलबाट भागे ९८३ कैदीबन्दी

जनकपुरधाम । मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा … पूरा पढ्नुहोस् »

धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु

काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् … पूरा पढ्नुहोस् »

डिल्लीबजार कारागारमा भाग्न खोज्ने कैदीलाई सुरक्षाको निगरानीमा

काठमाडौं । बुधबार बिहान डिल्लीबजार कारागारमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। केही कैदीबन्दीले गेट भत्काएर बाहिरिन खोजेपछि सुरक्षाकर्मी र कैदीबीच धक्का–मुक्का भएको हो । प्रहरी स्रोतका अनुसार, कैदीहरूले कारागारभित्र आगजनीको … पूरा पढ्नुहोस् »

संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक– प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि … पूरा पढ्नुहोस् »

निषेधाज्ञा जारी गर्ने तयारीमा सेना, लुटपाटमा संलग्न २७ जना पक्राउ

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो । अहिले … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो … पूरा पढ्नुहोस् »