सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »

सीमा सुरक्षामा ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागु गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले नेपाल–भारत र नेपाल–चीन सीमाको सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ । शुक्रबार … पूरा पढ्नुहोस् »

प्रहरीले बनायो गुन्डागर्दीमा संलग्न एक हजार ८७१ को सूची

काठमाडौं । काठमाडौं प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्ने समूहको सूची बनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै काठमाडौंमा हुने विभिन्न अपराधको तथ्यांक सार्वजनिक … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारद्धारा विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढिको उद्धार सामग्री हस्तान्तरणा

काठमाडौं । बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङ ‘गायब’ !

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिईकनै कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । सीमा क्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावटका विषयमा जनगुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न … पूरा पढ्नुहोस् »

सेनाले जुनसुकै नेपाली नागरिकलाई तालिम दिनसक्ने

काठमाडौं । सरकारले जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका … पूरा पढ्नुहोस् »

‘नेपाली ब्रो’ र प्रेमिका आचार्य पुर्पक्षका लागि थुनामा

काठमाडौं । श्रीमती हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले थापा र … पूरा पढ्नुहोस् »

जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ । जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

भक्तपुर । सूर्यविनायक नगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानले तीव्रता पाएको छ। यसै क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटलाई औपचारिक रूपमा “बालमैत्री स्थानीय शासनयुक्त वडा” घोषणा गरिएको छ। … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई उद्धार सामग्री सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाललाई उद्धार सामग्रीहरू सहयोग गरेको छ। आज सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सशस्त्र … पूरा पढ्नुहोस् »