गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको उजुरी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । मानव अधिकार उल्लंघनको आरोपमा उजुरी दर्ता गरिएको हो । सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको … पूरा पढ्नुहोस् »

३ वर्ष जेल बसेर ६ महिनाअघि छुटेका व्यक्ति फेरि लागूऔषध कारोबारमै

काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर ६ महिनाअघि मात्रै छुटेका व्यक्ति पुनः लागूऔषधकै कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन् । काठमाडौंको बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले … पूरा पढ्नुहोस् »

माओवादीका तत्कालीन ‘ब्रिगेड कमान्डर’ बटालाले सर्वोच्चमा गरे आत्मसमर्पण

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा १० वर्ष कैद सजाय … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरेको … पूरा पढ्नुहोस् »

बर्दिवासमा महिलाको रहस्यमय मृत्युपछि तनाव

महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको रहस्यमय मृत्यु भएपछि शुक्रबार राति मृतकका माइती पक्ष र प्रहरीबीच झडप भएको छ । मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै ससुराली घरमा तोडफोड … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी कार्कीलाई

काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएको छ। यसअघि डिआइजी विष्णुप्रसाद भट्ट सशस्त्रका प्रवक्ता थिए। उनको सशस्त्र प्रहरी … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको … पूरा पढ्नुहोस् »

फलफूल र यातायात महँगियो

काठमाडौं । गत वर्ष वैशाखमा २.७७ प्रतिशतमा सीमित वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्ष सोही अवधिमा झन्डै दोब्बर बढेर ५.०४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका ६ लोलाङ पैँयुटारमा … पूरा पढ्नुहोस् »