फिल्म ‘कार्की साहिँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक, जितु र प्रियानाको लोभलाग्दो केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म कार्की साहिँला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको प्रचारप्रसारको सुरुआत … पूरा पढ्नुहोस् »

सिक्री लुटपाटमा संलग्नलाई पक्रान बूढानीलकण्ठमा प्रहरीले चलायो गोली

काठमाडौं । प्रहरीले बुढानीलकण्ठ नगरपालिका चुनिखेलमा एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न कर्मा लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सिक्री … पूरा पढ्नुहोस् »

सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना … पूरा पढ्नुहोस् »

एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए

काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका … पूरा पढ्नुहोस् »

बालकोटका जेष्ठ नागरिकहरुको ३ दिने जनै बाट्ने तालिम कार्यक्रम साम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम कार्यक्रम समापन भयो । उक्त कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । जनै … पूरा पढ्नुहोस् »

सुरक्षा परिषद्को बैठक आज बस्ने

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (साउन १४) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरक्षा … पूरा पढ्नुहोस् »

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी २ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम,नगरपालिकाद्धारा बाध्यबादन हस्तान्तरण

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम आज पहिलो दिन ३ नं वडा समन्वय समितिका संयोजक बिश्र्वनाथ ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो … पूरा पढ्नुहोस् »

सुनसरी घटनामा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार … पूरा पढ्नुहोस् »

सुनसरी घटनाबारे गृहमन्त्री गुरुङले गरे आईजीपीद्वय कार्की र पौडलसित छलफल

काठमाडौं । सुनसरीमा भएको घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई सिंहदरबार बोलाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दानबाहदुर कार्की र सशस्त्र प्रहरी बलका … पूरा पढ्नुहोस् »