वर्ल्डलिंकलाई नयाँ इजाजतपत्र अनुमति प्रदान

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई नयाँ इजाजतपत्र अनुमति (लाइसेन्स) प्रदान गरेको छ । वर्ल्डलिंकले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत रकम भुक्तानी गरेपछि नयाँ लाइसेन्स प्रदान गरेको … पूरा पढ्नुहोस् »

एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ। यो नयाँ … पूरा पढ्नुहोस् »

एनसेलको भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौं । एनसेलका ग्राहकहरूले नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो … पूरा पढ्नुहोस् »

जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त … पूरा पढ्नुहोस् »

डिसहोमको नयाँ सेवा केन्द्र सैनामैनाको मुर्गिया क्षेत्रमा

काठमाडौं । डिसहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ । मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिसहोमको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले गरेका छन् । कार्यक्रममा स्थानीय … पूरा पढ्नुहोस् »

चीनमा नयाँ आइफोनको बिक्री उत्साहप्रद

एप्पलको नयाँ सिरिजको आइफोनले चिनियाँ बजारमा उत्कृष्ट सुरुवात हासिल गरेको छ । चिनियाँ बजारमा बिक्री सुरु भएको सुरुवाती ३ हप्तामै नयाँ मोडेलको आइफोनको बिक्री अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी … पूरा पढ्नुहोस् »

नेपाल टेलिकममा रोबोट सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र … पूरा पढ्नुहोस् »

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती प्रा. लि.बिच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था खल्ती प्रा. लि.बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता … पूरा पढ्नुहोस् »

फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा

प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ। सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु

काठमाडौं । ‘फिन इलेक्ट्रो टेक २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएको छ । विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस … पूरा पढ्नुहोस् »