कर्मचारीलाई हस्तक्षेप गर्दिनँ : सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले ६ महिनामा कायापलट गर्न नसकिने बताएका छन् । सञ्चारमन्त्रीको पदभार ग्रहणपछि उनले जसरी पनि फागुन २१ मा निवार्चन गर्नुपर्ने बताए । ६ महिनामा केही … पूरा पढ्नुहोस् »

टेलिकमको ‘दसैं–तिहार अफर’ इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा, मोबाइल सेवामा विशेष प्याकेज सुविधा

काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका … पूरा पढ्नुहोस् »

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’

काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा नेपाल टेलिकमद्वारा ‘संविधान दिवस अफर’ सार्वजनिक

काठमाण्डौं । नेपाल टेलिकमले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७२ को घोषणा भएको एक दशक पूरा भएको अवसरमा ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गर्ने भएको छ। यो अफर असोज २ देखि … पूरा पढ्नुहोस् »

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

काठमाडौं । काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको … पूरा पढ्नुहोस् »

चोरिएको ७१ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह

काठमाण्डौं । भदौ २३–२४ गतेको प्रदर्शन क्रममा चोरिएका ७० हजार दुई सय वटा कार्ड फिर्ता गर्न नेपाल टेलिकमले आग्रह गरेको छ। नेपाल टलिकमको प्रादेशिक निर्देशनालय पोखरा महेन्द्र पुलको भवनमा तोडफोड … पूरा पढ्नुहोस् »

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले गत मंगलबारबाट थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । कम्पनीका अनुसार अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म … पूरा पढ्नुहोस् »

एनसेलको प्रधान कार्यालयमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध … पूरा पढ्नुहोस् »