सामसङको एक अत्यन्त सुलभ कार्यक्रम–इन्स्टा फाइनान्स पावर्ड बाईहुलास फिन सर्भ

काठमाण्डौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ … पूरा पढ्नुहोस् »

‘आईएमई पे’बाट हवाई टिकट काट्दा २०० रूपैयाँ क्यास ब्याक

काठमाडौं । ‘आईएमई पे’ले मनसुन लक्षित ‘क्यास ब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको छ । कुनै पनि एयरलाइन्सको टिकट काट्ने ग्राहकले यो अफर मार्फत क्यासब्याक पाउने छन् ।३ ९ असारसम्म … पूरा पढ्नुहोस् »

एनसेलको अनलिमिटेड भ्वाइस प्याक सञ्चालनमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि अनलिमिटेड भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको छ । प्रिपेड र पोस्पेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने तीन प्रकारका अनलिमिटेड टकटाइम प्याक सञ्चालनमा ल्याएको … पूरा पढ्नुहोस् »

एप्पलले आव २०२५ सम्ममा १८ प्रतिशत आइफोन भारतमा बनाउने

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आर्थिक वर्ष (आव) सन् २०२५ सम्ममा विश्वभर हुने उत्पादनको झन्डै १८ प्रतिशत फोन भारतमा बनाउन सक्ने देखिएको छ । भारत सरकारले घरेलु स्तरमा … पूरा पढ्नुहोस् »

नबिल बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । नबिल बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

डिशहोम र ओएसआर डिजिटलबीच सम्झौता

काठमाडौं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले डिशहोम र ओएसआर डिजिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । एसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन … पूरा पढ्नुहोस् »

इसेवा मार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने

काठमाडौं । नेपाल टेलिकमको रिचार्ज इसेवा मार्फत गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक भएको छ । यो अफरमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड र एनटीसी डाटा प्याक एप … पूरा पढ्नुहोस् »

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ ५४ नेपाली बजारमा

काठमाण्डौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन छन् को साथ बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा पिक्सेलको … पूरा पढ्नुहोस् »

प्रेस युनियनले बर्षभरी प्रशिक्षण चलाउने

काठमाडौं । नेपाल प्रेस युनियनका अधिवेशन हुन बाँकी शाखा अधिवेशन आगामी असार ५ गते भित्रमा सम्पन्न गर्नुपर्ने भएको छ । अहिलेसम्म ३० शाखाको अधिवेशन सम्पन्न भएपनि अन्य शाखामा अधिवेशन नभएकाले … पूरा पढ्नुहोस् »

सामसङको नयाँ सर्भिस सेन्टर मध्यबानेश्वरमा

काठमाडौं । सामसङले काठमाडौंको मध्यबानेश्वरमा २१औं नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । । कम्पनीको नयाँ सर्भिस सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङजुन पार्क, निर्देशक प्रणयरत्न स्थापित, सर्भिस … पूरा पढ्नुहोस् »