क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि

काठमाडौं । क्यान इन्फोटेकको २८ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा माघ २४ गते देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुन लागेको हो । वार्षिकरुपमा आयोजना हुने यस प्रदर्शनी तथा सम्मेलनमा क्यान इन्फोटेकमा सञ्चार तथा … पूरा पढ्नुहोस् »

सन् २०२३ः विश्वमा के हुनेछ ?

न्यूयोर्क । अमेरिकी बेसबल खेलाडी लरेन्स योगी बेरालाई भविष्य वक्ताको रूपमा व्यापक उद्धृत गरिएको छ : “विशेष गरी भविष्यको बारेमा भविष्यवाणी गर्न गाह्रो छ।” वास्तवमा उनले भनेको हो वा होइन, … पूरा पढ्नुहोस् »

गैरकानुनी अनलाइन कारोबार रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट … पूरा पढ्नुहोस् »

सीजी नेटको पोस्टपेड इन्टरनेट सेवा

काठमाडौं । सीजी नेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले यो सेवालाई नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा भनेको छ । यस योजना अन्तर्गत, कम्पनीले १ हजार ४९ रुपैयाँमा … पूरा पढ्नुहोस् »

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

काठमाडौँ । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक … पूरा पढ्नुहोस् »

राहदानी विभागको सफ्टवेयर मर्मत गर्न भारत र मलेसियाबाट विज्ञ टोली आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला

काठमाडौँ । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी … पूरा पढ्नुहोस् »

वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिंकले पाएको छ । कर्पोरेट क्लब नेपालले इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो । निजी … पूरा पढ्नुहोस् »

‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको … पूरा पढ्नुहोस् »

पोदारको अध्यक्षतामा क्यानमा नयाँ कार्यसमिति चयन

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजित कुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । … पूरा पढ्नुहोस् »