टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस

बेदकोट । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा … पूरा पढ्नुहोस् »

साइबर सुरक्षाप्रति सरकार गम्भीर र संवेदनशील छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन् । स्लिङ्टन कलेज काठमाडौंले साइबर सेक्युरिटी र … पूरा पढ्नुहोस् »

सेयर खरिद प्रकरण : एनसेलले सरकारलाई दियो जवाफ

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको आशंका गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको … पूरा पढ्नुहोस् »

डिसहोमको दशैंतिहार योजनाका विजेता सार्वजनिक

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ । डिस मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले विजेता बोहरालाई नगद एक … पूरा पढ्नुहोस् »

एनसेलले दायर गरेको रिटमाथि सर्वोच्चमा आज पेशी

काठमाडौं । आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ । एनसेलले … पूरा पढ्नुहोस् »

हुवावेईद्वारा जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

काठमाडौं। चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । कम्पनीले राहत … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्री शर्माद्वारा भूकम्प प्रभाबित क्षेत्रमा खटिएका पत्रकारलाई सहयोग

रुकुम पश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पुर्‍याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गरेकी छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

बेलायती कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत शेयर

काठमाण्डौं । एनसेलको माउ कम्पनी एक्जियटा र बेलायतको स्प्रेक्टलाइट युके लिमिटेड बीच आज शुक्रबार ८० प्रतिशत ५० मिलियन डलर अर्थात् नेपाली रुपैयाँ ६ अर्ब ६६ करोडमा शेयर खरिद बिक्री सम्झौता … पूरा पढ्नुहोस् »

आजियाटा नेपालबाट किन बाहिरिँदैछ ?

काठमाडौँ । मलेसियन दूरसञ्चार लगानीकर्ता कम्पनी आजियाटाले नेपालको आर्थिक अवस्थालाई कारण देखाउँदै लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपालबाट आफ्नो लगानी फिर्ता लैजाने निर्णय गरेको छ । तर, मलेसियन कम्पनी आजियाटाले भनेजस्तै नेपालको … पूरा पढ्नुहोस् »

एनसेलद्वारा विजेताहरुलाई सम्मान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित … पूरा पढ्नुहोस् »