पर्वतीय समुदाय जलवायु परिवर्तनको खराब अवस्थामा छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक … पूरा पढ्नुहोस् »

संसदीय व्यवस्थालाई नै बदनाम गर्न कम्युनिष्टहरुको अघोषित एकता

संसदीय प्रणालीमा सबैभन्दा शक्तिशाली मानिने संसदको नेपालमा भने बारम्बार चिरहरण गरी बेइज्यत गरिँदै आएको छ । सार्वभौम संसद भनिए पनि यसलाई व्यवहारतः पंगु बनाइएको छ । सांसदहरुको असंसदीय आचारणको शिकार … पूरा पढ्नुहोस् »

नेता आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

काठमाडौँ । पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । रौतहट जिल्ला … पूरा पढ्नुहोस् »

गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन … पूरा पढ्नुहोस् »

तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो

काठमाडौं । तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो लागेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यत: मौसम सफा छ । शनिबार दिउँसो कर्णाली, गण्डकी र प्रदेश … पूरा पढ्नुहोस् »

प्रदेश १ को उपसभामुख निर्वाचन आज

काठमाडौँ । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको … पूरा पढ्नुहोस् »

विश्वासभित्रै अविश्वास : कांग्रेसले सघाउँदा ओली किन आत्तिए ?

काठमाडौँ । नेपाली कांग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा सशर्त खुशी देखिए । उनको शंकामिश्रित खुशी संसदको रोष्टममै प्रकट भयो । … पूरा पढ्नुहोस् »

‘जताततै महिलाविरुद्ध भेदभाव’

काठमाडौं । खोटाङमा महिलाविरुद्ध हुने सबै खालका भेदभाव कायम रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्धिजनित समितिबाट नेपालको छैठौं … पूरा पढ्नुहोस् »

क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि

काठमाडौं । क्यान इन्फोटेकको २८ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा माघ २४ गते देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुन लागेको हो । वार्षिकरुपमा आयोजना हुने यस प्रदर्शनी तथा सम्मेलनमा क्यान इन्फोटेकमा सञ्चार तथा … पूरा पढ्नुहोस् »