जीवन बिज्ञान योगमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । जीवन बिज्ञान योग संरक्षण समिति देवडोल र बालकोट रेडक्रस सोसाईटिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि सुर्यविनायक नगर पालिका ३ नं वडाध्यक्ष दिपेन्द्र के .सि … पूरा पढ्नुहोस् »

नवलपरासीमा मात्र लम्पी स्किनबाट ४१३ गाईभैँसी मरे   

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा … पूरा पढ्नुहोस् »

जीवन विज्ञान देवडोल शाखामा बेखाबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन

भक्तपुर । जीवन विज्ञान देवडोल शाखाको दोस्रो अधिबेशन तथा तेस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा उपस्थित सदस्यहरुबाट बेखा वहादुर श्रेष्ठको अध्यक्षतामा १३ जनाको कार्य समिति गठन गरीएको छ। … पूरा पढ्नुहोस् »

भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लम्पी स्किन बाट २६ हजार पशुचौपायाको मृत्यु , छ लाख सङ्क्रमित

महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी … पूरा पढ्नुहोस् »

प्रभु बैंक र धुलिखेल डेण्टल केयर प्रा.लिबीच सम्झौता

काभ्रे । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा … पूरा पढ्नुहोस् »

सिटिइभिटीले पिसिएल नर्सिङ, एचए र फार्मेसी अध्ययनको शुल्क नबढाउने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि तत्काल शुल्कवृद्धि नगर्ने जनाएको छ … पूरा पढ्नुहोस् »

काठमाडौंबाट फोहोर बोकेर जाने गाडीलाई बञ्चरेडाँडा जान अवराेध

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने गाडीलाई स्थानीयबासीले प्रतिबन्ध लगाउँदै आएका छन् । गत साउन १ गतेबाट काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल्ड साइडमा जाने गाडीले फोहोर … पूरा पढ्नुहोस् »

सीटीईभीटी अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हट्यो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्वास्थ्य शिक्षातर्फ तीनवटा विषयमा अध्ययन शुल्क बढाउने निर्णयबाट पछि हटेको छ । सीटीईभीटीले बिहीबार सूचना जारी गर्दै नर्सिङ, एचए र फार्मेसीको … पूरा पढ्नुहोस् »

याक र चौँरीमै देखियो लम्पी स्किन

मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई … पूरा पढ्नुहोस् »