गर्भपतन गराएको आरोपमा साढे एक वर्ष कैद सजाय

काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ । महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही … पूरा पढ्नुहोस् »

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले … पूरा पढ्नुहोस् »

थप १३ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ८०७ को परीक्षण … पूरा पढ्नुहोस् »

नेपालमा बर्सेनि वायु प्रदुषणबाट ३७ हजार बढीले ज्यान गुमाउँदै

काठमाडौं । नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … पूरा पढ्नुहोस् »

चीनमा एकै दिनमा २० हजार संक्रमित

काटमाडौ । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढिरहेका छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाइमा … पूरा पढ्नुहोस् »

नर्भिकले क्यान्सर उपचार सहितको भवन बनाउने

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्वघोषणा अनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न … पूरा पढ्नुहोस् »

थप २४ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार … पूरा पढ्नुहोस् »

एक जनाले अंग दान गर्दा आठ जनाले नयाँ जीवन पाउँछन् : डा. श्रेष्ठ

काठमाडौँ । मानिसले अंग दान गर्नुभनेको सबैभन्दा ठूलो दानको रुपमा लिइन्छ । नेपालमा पहिला अंग दान गर्नुलाई कानुनी रुपमा मान्यता दिइएको थिएन । अहिले नेपालमा ब्रेनडेथ भएका व्यक्तिको अंग प्रयोग … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौँ । मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन … पूरा पढ्नुहोस् »

३३ जना कोरोना सङ्क्रमण, ८९ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ३३ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा … पूरा पढ्नुहोस् »