घानामा दुई जनामा घातक मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि, सचेत रहन आग्रह

काठमाडौँ । घानामा दुई जनामा घातक मानिएको मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि भएको छ । इबोलाकै समूहमा पर्ने यो भाइरसलाई निकै संक्रामक मानिन्छ । दक्षिणी अशान्ति क्षेत्रका दुवै संक्रमितको अस्पतालमा उपचारका … पूरा पढ्नुहोस् »

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि     

अमेरिका ।  संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ ।        अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा … पूरा पढ्नुहोस् »

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो   

चितवन,  जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार … पूरा पढ्नुहोस् »

सरकारको एक वर्ष : खोपमा सफलता

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आपू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताउनुभएको थियो । आफ्नो सरकारले पहिलो प्राथमिकताका रूपमा सबै नागरिकलाई … पूरा पढ्नुहोस् »

लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी   

लस एन्जलस  । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई … पूरा पढ्नुहोस् »

दुर्लभ रक्त समूहः भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए

काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत … पूरा पढ्नुहोस् »

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित   

काठमाडौँ । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ … पूरा पढ्नुहोस् »

दिनहु कोरोना बढ्दै, आज १७७ जनामा सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो । असार … पूरा पढ्नुहोस् »

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

काठमाडौँ । दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै … पूरा पढ्नुहोस् »

फेरी बढ्यो सङ्क्रमण, एकै दिन १६८ सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »