डा. शर्माको टोलीद्वारा रामेछापमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का सञ्चालक डा. सुनिलकुमार शर्माको टोलीले रामेछापमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोकुलगंगा गाउँपालिकाको गोकुलगंगा अस्पतालमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा बाल अस्पताललाई १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइटस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो … पूरा पढ्नुहोस् »

स्वस्थ रहन आँप कति खाने ?

काठमाडौँ । स्वदेशी आँप नेपाली बजारमा आउने बेला भएको छ । तर सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू … पूरा पढ्नुहोस् »

धुलिखेल अस्पतालमा विभिन्न सेवा थप

काठमाडौं । धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकलाई थाइरो ल्याब बुटवलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न … पूरा पढ्नुहोस् »

बीएन्डसीबारे अदालतको फैसला सच्याउनेसहित केसीको सातबुँदे माग

काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहित सातबुँदे माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । यसअघि जेठ २४ गते डा. केसीले सरकारलाई एक … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको पोखरामा निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा शाखा कार्यालयद्वारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका– ४ सहरी स्वास्थ्य केन्द्र र वडा … पूरा पढ्नुहोस् »

परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत संस्थाले विगत १ सय हप्तादेखि प्रत्येक शनिवार नगरपालिकाको विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएको परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंक र वीरगंज, पर्सास्थित किरण आई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा … पूरा पढ्नुहोस् »