काठमाडौंका ४१ वटा अस्पतालमा निःशुल्क उपचार पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार सेवाको लागि ४१ वटा अस्पताल र ३२३ शय्या उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्चालमार्फत सो जानकारी गराएका हुन् । … पूरा पढ्नुहोस् »

रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा पाण्डे

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे विजयी भएका छन् । जिल्लाको २९ औँ जिल्ला अधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित भएको हो । यस्तै उपसभापतिमा राकेश थापा र लक्ष्मी … पूरा पढ्नुहोस् »

दिमागलाई स्वस्थ र तेजिलो कसरी बनाउने ?

संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन् । अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो … पूरा पढ्नुहोस् »

बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ

काठमाडौं । बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको … पूरा पढ्नुहोस् »

महानगरभित्रका स्वास्थ्य संस्थाले अनलाइनबाटै मासिक प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले एकीकृत … पूरा पढ्नुहोस् »

वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका

काठमाडौं । नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्य नेचुरल आईभीएफले ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

ब्लड प्रेसर नुनबाहेक यी चिजको सेवनले पनि बढ्न सक्छ

काठमाडौँ । ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ … पूरा पढ्नुहोस् »

बीपी कोइराला प्रतिष्ठानमा गतिरोध अन्त्य गर्न ६ बुँदे सम्झौता

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक,कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकका ग्राहकलाई नेशनल पाथ ल्याबमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलको रुपन्देहीस्थित नेशनल पाथ ल्याब एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले … पूरा पढ्नुहोस् »

डा.ओम फाउन्डेनद्वारा विद्यालयस्तरीय देशव्यापी कविता, चित्रकला र हाजिरी जवाफ प्रतियोगिता गर्ने

काठमाडौं । प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान … पूरा पढ्नुहोस् »