पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनाका विवरण : कहाँ कहाँ के भयो ?

काठमाडौँ । अवैध लागूऔषध सहित पक्राउ तथा बरामद चितवन, राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान प्रहरीले … पूरा पढ्नुहोस् »

सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा अठार गतेदेखी

काठमाडौं । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ … पूरा पढ्नुहोस् »

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार … पूरा पढ्नुहोस् »

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे वा गराएको भए तोकिएको समयभित्र उम्मेदवारी … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

काठमाडौ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन् । मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका … पूरा पढ्नुहोस् »

भोलिदेखि सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् । प्राधिरकणले भोलि राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको … पूरा पढ्नुहोस् »

कांग्रेसको तर्फबाट मेयरपदमा उम्मेदवार बनेकी सिंहको यस्तो छ, सात संकल्प

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । … पूरा पढ्नुहोस् »

हप्ताको दुई दिन सार्वजनिक विदा दिंदा सरकारलाई के फाइदा हुन्छ त ?

काठमाडौं । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । हप्तामा शनिबार र आइतबार विदा दिने सैद्धान्ति निणर्य गत चैत महिनामा गरेको भएपनि कार्यान्वयन … पूरा पढ्नुहोस् »

चर्चित गाएक प्रमोद खरेल सवारी दुर्घटनामा

काठमाडौं । गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले … पूरा पढ्नुहोस् »